स्वास्थ्यका भरत पनि पुगे अख्तियारको हिरासतमा

साधन राम्जाली \विकल्प न्यूज   भदौं ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंले स्वास्थ्य कार्यालय म्याग्दीका हेअ अधिकृत भरत आचार्यलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । गत वर्ष स्वास्थ्य कार्यालयबाट भएका कार्यक्रमहरुका वारेमा फर्जी विल भरपाई बनाई आर्थिक अनियमितता गरेको आरोपमा आचार्यलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । स्वास्थ्यका कार्यक्रमका वारेमा अनुशन्धान गर्न म्याग्दी … Continue reading स्वास्थ्यका भरत पनि पुगे अख्तियारको हिरासतमा